Saturday, December 2, 2017

स्थानीय तह को पुनर्संरचना बाट कसरि जनतालाई असुविधा हुन्छ ?


श्रवन कुमार पोखरेल ,
स्थानीय बिकाशअधिकारी ,चितवन
१) हामी अहिले स्थानीय सरकारको पुनर्संरचना गर्दैछौ ,पुनर्संरचना पछी हालको गाबिस/नगरपालिका खारेज हुदैछन , अझ भनौ , यिनीहरु हालको केन्द्रीय सरकार ( सिन्ह दरबार ) बराबर कै अधिकार प्रयोग गर्ने हैसियत राख्ने स्वायत्त सरकार मा रुपान्तरण हुने छन् . | अब तपाइको गाउँ तथा नगर सरकार आफ्नो क्षेत्रको कानुन बनाउने,बिकाश योजना बनाउने,सेवा प्रवाह गर्ने,न्याय सम्पादन गर्ने ( स्थानीय अदालत,मध्यस्तता,मेलमिलाप ) ,पुर्बधर बनाउने ( स्थानीय सडक,पुल-पुलेशा,खानेपानीका योजना,सिंचाई,स्कुल .,सहकारी.एफएम संचालन,पशु बिकाश,कृषि,स्वाथ्य का सारा कामहरु आफैले कानुन बनाएर गर्ने छन | स्थानीय सरकार मार्फत तपैले आफ्नो क्षेत्रमा आफै शासन गर्न पाउनुहुनेछ ,येसैलाई '' श्व-राज'' भानिन्छ | स्थानीय तहको पुनर्संरचना मार्फत तपाइलाई स्वराज गर्ने सम्म को अधिकार प्राप्त छ , के एस बाट स्थानीय जनताले दुख पाउछन कि सुख ? 


२) अहिले हाम्रा सांसद मार्फत बानेशोरको अन्तरास्ट्रिय सम्मलेनकेन्द्र ( संसद भवन ) मा जे जति कानुन ,बिधि बनाउ छन ,पुनर्संरचना पछी अब तपाइँको गाउँ/नगरको काम,सुख सुविधाका लागि जे जस्तो कानुन चाहिन्छ, स्थानीय सरकारले नै गाउँ/नगर मै बनाउछ ,एस बाट झन् स्थानीय समस्या समाधानका लागि छिटो,चाहिए अनुसारको कानुन बनाउन सकिन्छ | अब संसद भवनको कानुन बनाउने सम्मको येक्लौटी अधिकार गाउ/नगर तह सम्म आउदा जनतालाइ दुख हुन्छ र . ? के जनताका कानुन काठमाडौँ बाट मात्र बनोस भन्ने चाहनुहुन्छ ,? अहिले कम्तिमा ५६५ स्थानीय सरकार मार्फत छिटो,छरितो कानुन बन्नुलाइ नराम्रो मानुहुन्छ ? कानुन बनाउन अब जनताले काठमाडौँ तिर मुख ताक्नु पर्दैन |अनि कसरि जनता लाइ असुविधा भयो ?

३) गाउ/नगर गाभेर अलि ठुलो आकारको सक्षम सरकार बनाउदा अहिले तपाईले पाएको ठाउ बाट सेवा नपाउने पो हो कि भन्ने भ्रम पनि देखिएको छ | ढुक्क हुनुहोस, तपाइको गाउ/नगर गाभिएर जति ठुलो भए पनि नगरको हकमा जुन वडा बाट सेवा पाउनुहुन्थ्यो, त्यहि ठाउँ बाट अझ धेरै प्रकारका सेवा पाउनु हुनेछ , जुन गाउ बिकाशको केंद्र बाट पाउनु हुन्थ्यो, अब पनि त्यहि बाट पाउनु हुन्छ, टाढा जानु पर्दैन , अझ हाल तपैले जुन सेवाका लागि सदरमुकाम जानुपर्थ्यो,त्यो सबै अफिस का कामहरु अब झन तपाइको नजिकमा रहेको गाउँ/नगर सरकार बाटनै पाउनुहुनेछ | अनि कसरि पुनर्संरचना पछी असुविधा हुन्छ र ? अब जग्गापास तपैकै गाउँ/ नगर सरकारले गर्छ |जिल्ला जानु पर्दैन |

४) अब केन्द्रका कतिपय मन्त्रालय हरु खारेज हुदैछन ( जस्तो केन्द्रमा कृषि मन्त्रयालय ) , क्षेत्रीय,अंचल स्तरीय,जिल्लास्तरीय ( प्राय जिल्ला का सबै ..,प्रशासन,आर्मी ....बाहेक ) कर्यलयहरु खारेज भै तिनका,काम,बजेट,कर्मचारी सबै तपाइको सेवाका लागि गाउँ/नगर सरकारमा औदैछन | अनि अब के का लागि जिल्ला सदरमुकाम जानुपर्छ ? नागरिकता बनाउने,पासपोर्ट का काम मात्र केन्द्रमा छ,तेस्को सिफारिस लगायतका सबैप्रमाण गाउँ/नगर सरकारलेनै दिन्छ | अनि भन्नुहोस, पुनर्संरचना पछी जनताले कसरि दुख पाउछन ? के तपाई चाहनु हुन्छ जनता अझै जग्गापास, नापीनक्शा ,अमिन ,बाटो-सडक,पुल-पुलेशा,खाने पानि ,आधारभूत शिक्षा,स्वास्थ्य,मल-बिउ,कृषि-पशुका प्राबिधिक सेवाका लागि बास बसेरै ( सडक नपुगेको पहाडी,हिमाली क्षेत्र ) भए पनि जिल्ला सदर-मुकाम नै जाउन ? उनीहरु ले यी सेवाहरु पुनर्संरचना पछी बन्ने आफ्नो गाउँ/नगर सरकारबाट नपाउन ? अहिले केन्द्र,जिल्ला ,क्षेत्र ,अंचल तहबाट पाउने सेवाहरु अब बन्ने गाउँ र नगर तहबाट पाउनु सुख हो कि पहिले कै जस्तो धाउनु चै सुख ? तेसैले ३/४ वटा गाउँ /नगर गाभिएर एती धेरै काम गर्ने स्थानीय सरकार हुनु/पाउनु ले झन ्सुबिधा बढ्ने होइन र ? 


५) तपाइको गाउँ/नगर स्वायत्त सरकार हो, उसले गर्ने काम संबिधानमा लेखिएको छ ,त्यो कानुन बनाउने अधिकार तेस्लाई प्राप्त छ ,अहिलेको भन्दा बढी बजेट प्राप्त हुन्छ. काम दिए पछी त्यो काम गर्ने दाम पनि थापिन्छ ( अनुदान,राजस्व हस्तान्तरण,समानीकरण अनुदान ,रोयल्टी पाउन्छ , हेर्नुस संबिधान ) , सुरक्षा का लागि स्थानीय सरकारले आफै नै पुलिस पनि राखने अधिकार छ | अनि कसरी असुविधा हुन्छ ? ल भन्नुहोस त |
Share:

बालमैत्री गाविस बनाउन घरबाट नै शुरुवात गर्नु पर्ने

बनकटवा बाँके ।
बाँकेको बनकटुवालाई बालमैत्री स्थानीय शासन भएको गाबिस बनाउनका लागि सबैले आआफ्नो घरमा त्यसको शुरुवात गर्नुपर्नेमा जोड दिइएको छ ।

अभिभावकका नाताले घरका बालबालिकाहरुमैत्री हुन सकेमात्र गाबिसलाई बालमैत्री स्थानीय शासन भएको गाबिस बनाउन सकिने भएकाले सबैभन्दा पहिला यो कुरालाई सबैले शुरुवात गर्नुपर्ने बनकटुवा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् ।


सरकारले नेपालका सबै क्षेत्र बालमैत्री हुनुपर्ने योजना अघि बढाइसकेको अवस्थामा गाबिस क्षेत्रभित्र बसोबास गर्ने स्थानीयहरु नै पहिला बालमैत्री हुनुपर्ने सहभागिहरुको भनाई थियो ।

उनीहरुले सार्वजनिक कार्यक्रम, बैठक, समूह छलफल जस्ता समयमा अभिभावकले ठुला ठुला कुरा गर्ने देखिएपनि घरमा आफ्ना बालबालिकाहरुको कुरा नसुन्ने, उनीहरुको हक अधिकारप्रति ध्यान नदिने हुँदा प्रत्येक अभिभावकले यी कुरालाई त्याग्नुपर्ने कार्यक्रमका अथितिहरुको जोड थियो ।

घरमा कुनै निर्णय गर्न परे अभिभावकले बालबालिकालाई एकचोटी पनि सोध्नदैनन, सांसद दलबहादुर सुनारले भन्नुभयो, त्यस कारण कुनै निर्णय गर्दा बालबालिकाको बिचार समेत लिनुपर्छ ।

गाबिसहरुमा समेत बालबालिकाका कार्यक्रमहरु कमै हने र उनीहरुका नाममा आउने रकमहरु उनीहरुको हकहितमा खर्च नहुने प्रवृति रहेकाले यस्ता कुराहरुलाई अन्त्य गरेपछि मात्रै गाबिसलाई बालमैत्री स्थानीय शासन गाबिस घोषणा गर्न सकिने साँसद सुनारको भनाई थियो ।

कार्यक्रममा स्थानीय बिकास अधिकारी हरि प्याकुरेल, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत सरोज शाह, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरी, गाबिस सचिव दिपक पौडेल, नेपाली कांग्रेस गाउँ इकाई समितिका गगन बहादुर खत्री, नेकपा एमालेका दिल बहादुर नेपाली, नेकपा माओवादीका कुबेर बहादुर रिजाल, जनमोर्चाका होम बहादुर सुनार, बाल राजदुत साहित अन्सारी लगायतले गाबिसलाई बालमैत्री बनाउनका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वधार जस्ता कुराहरु बालमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

बनकटवा गाउँ बिकास समितिको कार्यालयको आयोजना तथा सक्सेस फोरमको सहाकार्यमा आयोजना भएको एक दिने बृहत अन्तरक्रियामा प्लान इन्टरनेशनलकी लैंङिक तथा बालबालिका अधिकृत कमला राईले बालमैत्री स्थानीय शासन कायम गर्न पुरा गर्ने सूचकहरुबारे उपस्थिति सहभागिहरुकाबीचमा छलफल गराउनुभएका थियो ।
बनकटवा गाबिसलाई छिट्टै बालमैत्री स्थानीय शासन गाबिस घोषणा गर्ने उद्देश्यले कार्यक्रम गरिएको फोरमका प्रवक्ता बामदेव पोख्रेलले जानकारी  दिनु भयो ।
Share:

दिगो विकास लक्ष्य पुरा गर्न युवाहरुले गरे संकलप

दिलिप कुमार यादव । कपिलवस्तु

युवाहरुको लागि कपिलवस्तुमा संचालित २ दिने विकेन्द्रीकरण योजना तर्जुमा तलिमको आजा समापन भएको छ । २ दिन सम्म चलेको तलिममा विभिन्न युवा क्लबको सदस्य जिल्ला युवा संजालका सदस्य, रेडियोका युवा संचारकार्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा योजना तर्जुमा, नागरिक वाड मञ्चका काम, कार्तव्य अधिकार, योजनाको प्रथामिकिकरण अदिको बरेमा प्रशिक्षण गराईएको थियो । लिडोका कार्यक्रम संयोजक सुनिता बेलवासे, जिल्ला विकास समितिका राजान पोखरेल, नारायण रेग्मी, युएनएफपिएका चित्र महातोले सहाजिकरण गर्नु भएको थियो । समापन सत्रको अध्यक्षता गरेको जिल्ला युवा संजालका अध्यक्ष दिलिप कुमार यादवले सिकेका क्रियाकलापहरुको उपयोग तथा बनाएको योजनाहरु गर्नको लागि सम्पुर्णमा अग्रह गर्नु भएको थियो । 

त्यास्तै ३ गते दिगो विकास लक्ष्यहरुको बरेमा उनीहरुले अबका दिनमा विभिन्न क्रियाकलाप नागर्ने संकलप समेत गरेका छन । दिगो विकास लक्ष्यका १७ अयामहरुको बरेमा विभिन्न क्रियाकलाप नागर्ने गराउने संकलप लिएका छन । 

दिगो विकास लक्ष्यः १ मा म र मेरो गाविसकायुवा सँजाल÷क्लबका सदस्यहरुको साथमा मेरो गाँउवानगरपालिकमा संचालितगरिबीन्यूनिकरणका कार्यक्रमतथा परियोजनाहरुमा सक्रिय रुपमा सहभागिताजनाउने, प्रभावकारी रुपमा संचालनगर्न सहयोगतथाखवरदारी गर्र्ने र त्यस्ताकार्यक्रमको उपलव्धीहरुकोबारेमा सम्बन्धिनिकाय (गाविस, जिल्लायुवा संजालर रेडियो) लाई जानकारी गराउने छु ।
दिगो विकास लक्ष्यः २ मा म लगाएत मेरो गाँउकायुँवा संजालका सदस्यहरुले आजकै मितिबाट आवश्यकताभन्दा बढी खानाको उपभोग नगर्ने र साथीहरुलाई पनिउपभोग नगर्न सल्लाह दिन्छु ।
दिगो विकास लक्ष्यः ३ मा म मेरो गाविस तथानपाका सम्पुर्ण गर्भवतिमहिलाहरुलाई अनिवार्य रुपमाचार पटक गर्भजाचगर्न र पोषिलो खानेकुरा खान सल्लाह सुझावदिनेछु ।
दिगो विकास लक्ष्यः ४ मा म मेरो गाविस तथानपामा स्कुलजाने उमेरका सर्बबालबालिकातथाकिशोरकिशोरीहरु अनिवार्य रुपमा स्कुलजाने व्यवस्थागर्न सम्बन्धितनिकाय सँग समन्वयतथा पैरवीगर्नेछु ।
दिगो विकास लक्ष्यः ५ मा मेरो गाविस तथानगरपालिकाभित्रहुनेवाहुन सक्नेबालविवाहका घटनाहरुलाई तुरुन्त संवन्धितनिकायमाजानकारी गराउने छु ।
दिगो विकास लक्ष्यः ६ मा म लगाएत मेरो गाँउयँुवा संजालका सदस्यहरु यस जिल्लाको खुलादिसामुक्ततथा सरसफाईको अभियानलाई सफलगर्न अभियानमा सहभागी र आवश्यक सहयोग गर्ने छु ।
दिगो विकास लक्ष्यः७ मा म लगाएतयुँवा संजालका सदस्यहरुले मेरो गाविस तथानगरपालिकभित्रनविकरणीय उर्जा प्रर्वद्घन हुनेखालको जस्तै सुधारिएको चुलो प्रयोगको लागि पैरवीगर्ने छु ।
दिगो विकास लक्ष्यः ८ मा सबै खाले कामलाई सम्मानगर्र्दै, बाहिर जाने युँवाहरुलाई सिपयुक्तभएर जान सल्लाहतथा सुझावदिने छु ।
दिगो विकास लक्ष्यः ९ मा गाविस, नपातथाजिल्लामापुर्वाधार बिकास प्रर्वद्घन तथा रोजगार र्सिजनागर्ने खालको कार्यक्रम निमार्णतथा संञ्चालनगर्न पैरवीगर्नेछौ ।

दिगो विकास लक्ष्यः १० मा गाविस तथा सरोकारवालानिकायहरुलाई असमनता घटाउने खालको नितितथाकार्यक्रमहरु निमार्ण तथासंञ्चालनगर्न पैरवीगर्नेछौ । दिगो विकास लक्ष्यः १३ मा म मेरोगाँउतथानगरपालिमाभित्रजलवायु परिवर्तन सम्वन्धितजनचेतनाजगाउने काम सहभागिता, तथाआवश्यक सहयोग पुय्राउन न छु । दिगो विकास लक्ष्यः १६ मा शान्ति, न्यायोचितवितरण र संस्थागतविकासमा टेवा पु¥याउने काममा सहभागिता र सहयोग गर्नेछौं । दिगो विकास लक्ष्यः १७ मा दिगो विकासकालक्ष्यलाई निर्धारित समयमा संबोधनगर्न विभिन्न सरोकारवालाहरु संग समन्वय र सहकार्य वृद्घि गर्ने छौ ।
Share:

तिब्र गतिमा मोटरसाइकल चलाउनलाई निरुत्साहित गर्न Slow Bike Competition

तिब्र गतिमा मोटरसाइकल चलाउनलाई निरुत्साहित गरी ट्राफिक नियम अनुसार गति सिमित गरी सवारी चलाउन प्रोत्साहित गर्नका लागि नेपालगंजमा Slow Bike Competition आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन बाँकेका प्रमुख जिल्ला अधिकारी श्री रविलाल पन्थले गर्नु हुनेछ ।

आजभोली दैनिक रुपमा संचालर माध्यमको मुख्य समाचार सडक दुर्घटना र दुर्घटनाबाट घाइतेका साथै ज्यान गुमाएका समाचारहरु दिनहु जसो पढ्न पाइन्छ । यसरी सडक दुर्घटनाका कारण दिनहु ज्यान गुमाउनेको क्रम जारी छ । यसै गरी पैदल यात्री साइकल यात्री र अन्य सवारी साधनमा मोटरसाईकलको ठक्करले भएको दुर्घटनाको संख्या बढी छ भने पैदल यात्री साइकल यात्री ज्यान जोखिममा राखेर सनत्रासमा हिडडुल गर्दछन । यही कुरालाई मनन गर्दै बढ्दो दुर्घटनालाई कम गर्न तिब्र गतिमा मोटरसाइकल नहाक्न र ट्राफिक नियमको पालना गर्न सबैलाई सकारात्मक संदेश दिने उद्देश्यले भोलि आश्विन ८ गते प्रतियोगिता आयोजना गरिएको हो ।

सो प्रतियोगिताको तयारी तिब्र रुपमा भैरहेको छ र हाल सम्म ४४ बढि सहभागीले आप्mनो नाम दर्ता गराई सकेका छन् । पत्रकार, नागरिक समाज, विद्यार्थी लगायतले नाम दर्ता गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगंज बाँकेको सहकार्यमा सो प्रतियोगिताको आयोजना गरिएको हो । सो प्रतियोगिताको समापनमा ट्राफिक नियम सम्बन्धी ट्राफिक कार्यालयबाट जानकारी दिनु हुनेछ भने कार्यक्रम अनौपचारिक रुपमा संचालन हुनेछ । 

प्रतियोगितामा लाइसेन्स प्राप्त कुनै पनि नेपाली नागरिकले रु.५०० तिरी नाम दर्ता गर्न सक्ने भने प्रतियोगितामा नियम पु¥याई सबै भन्दा ढिलो पुग्ने प्रतियोगि क्रमशः प्रथम, द्धितिय ,तृतिय र सान्तवना हुनेछन् । विजयतालाई क्रमशः ५१००, ३१००, २१०० र १५०० नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन सो प्रतियोगितामा खुट्टा नटेकि सूचारु रुपमा मोटरसाइकल चलाउनु पर्ने, दुई पाग्रे मोटरसाईकल चालकले मात्र भाग लिन पाउने, सही अवस्थामा इन्डिकेटर सहित रहेको मोटर साईकलले भाग लिन पाउने लगायतका नियमहरु तय भएका छन् भने निर्णायकमा ट्राफिक कार्यालयका प्रतिनीधि, नागरिक समाजका प्रतिनिधी तथा मोटरसाईकल सम्बन्धी प्राविधिक रहेको छन् । 

प्रतियोगितामा भाग लिन र अवलोकन गर्नका लागि सबै सर्वसाधारण, पत्रकार, नागरिक समाज, व्यापारी, विद्यार्थी सबैलाई हार्दिक अपिल गर्दछौ र कार्यक्रमको सकारात्मक पक्षलाई अंगिकार गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं ।
Share:

भुलेर तिम्रो माया आधुनिक पप गित चर्चामा




पश्चिम सन्देश /
 ड्रम्स स्टुडियो काठमाण्डौँमा रेकडिङ् भएको भुलेर तिम्रो माया आधुनिक  पप गित अहिले चर्चामा रहेको छ ।

 अहिलेको युवा पुस्तामा प्रेममय शब्दहरुले बयान गरिएको आधुनिक पप गितले युवाहरुको मन मष्तिस्कमा बस्न सफल भएको यो गीत यु टुवमा पनि राखिएको म्युजिक भिडियोका निर्देशक शिसिर श्रेष्ठले बताए ।
  
गितमा देब सिहं र सुस्मिता थापाले मोडेल गरेका छन् । शब्द, सगिंत र स्वर गणेश चौधरीको रहेको छ भने मिक्सिङ प्रकाश के.सी. ले गरेका छन् । छायाङ्कन गोदावारी र यू. एन. पार्कमा भएको निर्देशक श्रेष्ठ बताउँछन् ।
Share:

कुन जिल्लामा कति गाउँ र नगरपालिका ? (सूचीसहित)

काठमाडौं: स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले स्थानीय तह ७१९ रहने गरी प्रतिवेदन तयार पारेको छ । आयोग स्रोतका अनुसार महानगर ४, उपमहानगर १२, नगरपालिका २४१ र ४६२ गाउँपालिका प्रस्ताव गरिएको छ । अायाेगले काठमाडौं, ललितपुर, चितवन र पोखरा महानगर तथा विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटही, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र टिकापुर उपमहानगर बनाउने प्रस्ताव गरेकाे छ ।
महानगर प्रस्ताव गरेकामध्ये चितवनमा साविकको भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने तथा कास्कीमा साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका जोडिनेछ । आयोगको सुझावअनुसार विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटहरी, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र टिकापुर उपमहानगर बन्नेछन् ।
त्यस्तै प्रतिवेदनमा २ सय ४१ वटा नगरपालिका सिफारिस गरेको छ । कुल ७५ जिल्ला रहेकोमा ७० जिल्लामा नगरपालिका गठनको सिफारिस गरेको छ । ५ जिल्लामा अझै नगरपालिका बन्न सकेको छैन । नगरपालिका नै नभएको पाँच जिल्लाहरुमा हुम्ला, मनाङ, मुस्ताङ, कास्की र रसुवा रहेका छन् ।
स्थानीय तहको निर्वाचनपछि वडामा छुट्टै वडा सरकार गठन हुनेछ । त्यसको नाम वडापालिका हुनेछ । र हरेक वडामा वडाकार्यपालिका गठन हुनेछ । अव गठन हुने वडाहरुलाई यसअघिको गाविसको भन्दा बढी  शक्तिशाली हुनेछ  छ ।  देशको तल्तो तहमा साँढे ६ हजार स्थानीय सरकार गठन हुने लागेको हो ।
करिब ४ हजार गाविस रहेको यस अघिको स्थानीय संरचनामा अब ७ सय १९ गाउँपालिका/नगरपालिका गठनको सिफारिस भएको छ । आयोगले प्रस्ताव गाउँपालिका/नगरपालिकामा अब गाउँ कार्यपालिका, गाउँसभा, गाउँ न्यायापालिका निर्माण हुनेछ । स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि विद्यमान स्थानीय निकाय स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ३०३ को उपधारा (१) अनुसार आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण भएपछि स्वतः स्थानीय निकाय विघटन हुनेछन् । तर, त्यसका लागि सरकारले राजपत्रमा प्रकाशित गरी आधिकारिकता भने प्रदान गर्नुपर्छ ।
यी हुन् नगरपालिका र गाउँपालिका सूची

ताप्लेजुङ (९)

नगरपालिका १- फुङ्लिङ
गाउँपालिका ८- आठराई लिवेणी, लिलदङ्वा, फक्ताङ्लुङ, लमक्वाखो, मेररङदेन, मैवाखोिा, याङवरक र लिररजंगा

पाँचथर (८)

नगरपालिका १ लफलदम
गाउँपालिका ७-फालेलुङ, फाल्गुनन्द, हिलिहाङ, कुम्मायक, मिक्लाजुङ, तुम्बेबा र याङवरक

इलाम(१०)

नगरपालिका ४- इलाम ,देउमाइ, माई र सूर्यदय
गाउँपालिका ६-फाकफोकथुम, चुिाचुिी, माइजोगमाई, माङिेबुङ, रोङ र सन्दकपुर

झापा (१५)

नगरपालिका-८- मेचीनगर, दमक, कन्काई, भद्रपुर, अजुुनधारा, लिविताक्षी, गौरादि र लवताुमोड
गाउँपालिका ७- कमि , गौरीगन्ज, बाह्रदिी, झापा, बुद्धिालन्त , हल्दीबारी र केचनाकलन

संखुवासभा १०

नगरपालिका-५- चैनपुर, धमुद्वी, खाँदबारी, मादी र पाँचखपन
गाउँपालिका ५- भोटखाेला, चिचिला, मकालु सभापोखरी र शिलिचोङ

तेह्रथुम ६

नगरपालिका-२- म्याङलुङ र लालिगुँरास
गाउँपालिका- ४- आठराई, छथर, फेदाप र मेन्छयायेम

भोजपुर-९

नगरपालिका-२- भोजपुर र षडानन्द
गाउँपालिका ७- ट्याम्के मैयुम, रामप्रसाद राई, अरूण,पौवादुम्मा, साल्पा शिलिचाे आमचोक र हतुवागढी

धनकुटा-७

नगरपालिका ३- पाख्रीबास, धनकुटा र महालक्ष्मी
गाउँपालिका ४- सागुरीगढी, खाल्सा छिन्ताङ, सहिद भूमी, छथर जोरपाटी र चौविसे

खोटाङ- १०

नगरपालिका (२) हलेसी तुवाचुङ र रूपाकोट मझुवागढी
गाउँपालिका (८) एेशेलुखक, लामिडाडाँ, जन्तेढुंगा, खाेटेहाङ , केपीलासगढी, लदप्रूङ,साकेला र बराह पाेखरी

ओखिढुंगा ८

नगरपालिका- सिद्दिचरणा
गाउँपालिका ७-लखलजदेम्बा, चम्पादेवी, लचिांखुगढी, मानेभञ्ज्याङ, माेलुङ, लिखु र सुनकाेशी

साेलुखुम्बु

नगरपालिका- साेलु दुधकुण्ड
गाउँ पालिका ७- दुधकोिी, खुम्बु-पाङल्यामु दुधकौिीका, नेचािल्यान, मिाकुिुङ, लिखु लपके र साेताङ

उदयपुर ८

नगरपालिका-कटारी, चौदण्डीगढी, लियुगा र बेलका
गाउँपालिका- उदयपुरगढी, ताम्ली, रौतामाई, सुनकाेशी

मोरङ: १७

उपमिानगरपालिका- विराटनगर
नगरपालिका (८)- बेलबारी, लेटाङ, पथरी-शनिश्चरे,रंगेली , रतुवामाई,  सुनवर्षी, उलार्बारी  र सुन्दरहरैचा
गाउँपालिका (८) बुढीगंगा, धनपािथान, ग्रामथान, जिदा, कानेपोखरी, कटिरी, केराबारी र मिक्लाजुङ


सुनसरी : १२
उपमहानगरपालिका (२) ः इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका
नगरपालिका (४) ः  इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, बराह नगरपालिका
गाउँपालिका (६) ः देवानगन्ज गाउँपालिका, कोसी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका, हरिनगरा गाउँपालिका
बारा : १३
उपमहानगरपालिका (१) ः सिमरा जितपुर उपमहानगरपालिका
नगरपालिका (५) ः  कोल्हाबी नगरपालिका, कलैया नगरपालिका, सिम्रोनगढ नगरपालिका, महागढीमाई नगरपालिका, निजगढ नगरपालिका
गाउँपालिका (७) ः देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका, बारागढी गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कोटवाल गाउँपालिका, पचरौटा सतमौजा गाउँपालिका
पर्सा : ११
उपमहानगरपालिका (१) ः वीरगन्ज उपमहानगरपालिका
नगरपालिका (१) ः पोखरिया नगरपालिका
गाउँपालिका (९) ः जगनाथपुर गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, सुवर्णपुर गाउँपालिका, धोबीनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, बलेवा प्रसौनी गाउँपालिका, हरपुर गाउँपालिका
रौतहट : १५
नगरपालिका (३) ः चन्द्रपुर नगरपालिका, गौरनगरपालिका, गरुडा नगरपालिका
गाउँपालिका (१२) ः भीनक गाउँपालिका, भगवती गाउँपालिका, बैधीमाई गाउँपालिका, बिजयपुर गाउँपालिका, परोहा गाउँपालिका, गढीमाइ गाउँपालिका, गजरा गाउँपालिका, कटहरिया गाउँपालिका, ईशनाथ गाउँपालिका, मौलापुर गाउँपालिका, वृन्दावन गाउँपालिका, राजपुर गाउँपालिका
सप्तरी : १२
नगरपालिका (६) ः पातो नगरपालिका, सप्तकोशी
कञ्चनरुप नगरपालिका, हनुमाननगर योगिनीमाई नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, बरसाइन
गाउँपालिका (६) ः सुमङ गाउँपालिका, मोहली गाउँपालिका, तोपा गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, खडक गाउँपालिका, छिन्नमस्ता गाउँपालिका
महोत्तरी: १३
नगरपालिका (३) ः बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला
नगरपालिका
गाउँपालिका (१०) ः सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, लोहरपट्टी गाउँपालिका, रामगोपालपुर गाउँपालिका, मनरा गाउँपालिका, मटिहानी गाउँपालिका, भंगाहा गाउँपालिका,    बलवा गाउँपालिका, औरही गाउँपालिका, पिपरा गाउँपालिका,     एकडारा गाउँपालिका
धनुषा : १३
उपमहानगरपालिका (१) ः जनकपुर उपमहानगरपालिका
नगरपालिका (८) ः गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, सहिदनगर
नगरपालिका, सप्तऋषि नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला
नगरपालिका, नगराइन नगरपालिका
गाउँपालिका (४) ः जमुनी गाउँपालिका, मिथिला बिहारी गाउँपालिका,     हंसपुर गाउँपालिका,कमला सिद्धिदात्री गाउँपालिका
सर्लाही : १६
नगरपालिका (८) ः हरिपुर्वा नगरपालिका, श्रीनगर सागरनाथ नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका, मलंगवा नगरपालिका, हरिवन नगरपालिका
गाउँपालिका (८) ः कविलासी गाउँपालिका, कर्मैया गाउँपालिका,    धनकौल पश्चिम गाउँपालिका, चन्द्रनगर गाउँपालिका, विष्णु गाउँपालिका, बेल्ही गाउँपालिका, गोडैता गाउँपालिका, रामनगर बहुअर्वा गाउँपालिका
सिरहा : १२
नगरपालिका (६) ः गोलबजार
नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका, सिराहा नगरपालिका, सुखीपुर नगरपालिका
गाउँपालिका (६) ः औरही गाउँपालिका, कर्जन्हा गाउँपालिका, कल्याणपुर जब्दी गाउँपालिका, विष्णुपुर प्रम गाउँपालिका, भगवानपुर गाउँपालिका, महेशपुर पतारी गाउँपालिका
भक्तपुर : ४
नगरपालिका (४) ः चाँगुनारायण
नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका
रामेछाप : ८
नगरपालिका (२) ः मन्थली नगरपालिका, रामेछाप नगरपालिका
गाउँपालिका (६) ः उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु गाउँपालिका, सुनापति गाउँपालिका
सिन्धुपाल्चोक : १२
नगरपालिका (३) ः चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका
गाउँपालिका (९) ः इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका
सिन्धुली : ९
नगरपालिका (२) ः कमलामाई
नगरपालिका, दुधौली नगरपालिका
गाउँपालिका (७) ः गोलन्जर गाउँपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका
काभ्रेपलान्चोक : १३
नगरपालिका (६) ः धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध
नगरपालिका, मण्डन नगरपालिका
गाउँपालिका (७) ः खानीखोला गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिका
दोलखा : ९
नगरपालिका (२) ः जिरी नगरपालिका, भीमेश्वर नगरपालिका
गाउँपालिका (७) ः कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगु गाउँपालिका, बैतेश्वर गाउँपालिका, सैलुङ गाउँपालिका
धादिङ : १३
नगरपालिका (२) ः धुनीबेँसी नगरपालिका, नीलकण्ठ नगरपालिका
गाउँपालिका (११) ः खनियाबास गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, रुबी भ्याली गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका
रसुवा : ५
गाउँपालिका (५) ः उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाईँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका, पार्वतीकुण्ड गाउँपालिका
काठमाडौं : ९
महानगरपालिका (१) ः काठमाडौं
महानगरपालिका
नगरपालिका (८) ः कागेश्वरी मनहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी
नगरपालिका, टोखा नगरपालिका,
तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका
नुवाकोट : १२
नगरपालिका (२) ः विदुर नगरपालिका, ककनी नगरपालिका
गाउँपालिका (१०) ः किस्पाङ गाउँपालिका, कोल्पु गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, बेलकोटगढी गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका
चितवन : ७
महानगरपालिका (१) ः भरतपुर
महानगरपालिका
नगरपालिका (५) ः कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका
गाउँपालिका (१) ः इच्छाकामना गाउँपालिका
मकवानपुर : १०
उपमहानगरपालिका (१) ः हेटौँडा उपमहानगरपालिका
नगरपालिका (१) ः थाहा नगरपालिका
गाउँपालिका (८) ः इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका
ललितपुर : ६
महानगरपालिका (१) ः ललितपुर
महानगरपालिका
नगरपालिका (२) ः गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका
गाउँपालिका (३) ः कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका
बाग्लुङ : ९
नगरपालिका (४) ः गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, ढोरपाटन नगरपालिका, बाग्लुङ नगरपालिका
गाउँपालिका (५) ः काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, वरेङ गाउँपालिका
गोरखा : ११
नगरपालिका (२) ः गोरखा नगरपालिका, पालुङटार नगरपालिका
गाउँपालिका (९) ः आरूघाट गाउँपालिका, गण्डकी गाउँपालिका, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन गाउँपालिका, सहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका
कास्की : ५
महानगरपालिका (१) ः पोखरा लेखनाथ महानगरपालिका
गाउँपालिका (४) ः अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका
लमजुङ : ८
महानगरपालिका (४) ः बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका
गाउँपालिका (४) ः क्व्होलासोथार गाउँपालिका, दूधपोखरी गाउँपालिका, दोर्दीगाउँपालिका, मस्र्याङ्दी गाउँपालिका
मनाङ : ३
गाउँपालिका (३) ः चामे गाउँपालिका, नासो गाउँपालिका, नेस्याङ गाउँपालिका
मुस्ताङ : ५
गाउँपालिका (५) ः घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमन्थाङ गाउँपालिका, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका
म्याग्दी : ६
नगरपालिका (१) ः बेनी नगरपालिका
गाउँपालिका (५) ः अन्नपूर्ण गाउँपालिका, धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा  गाउँपालिका
नवलपरासी : १५
नगरपालिका (७) ः कावासोती नगरपालिका नगरपालिका,  गैँडाकोट नगरपालिका,  देवचुली नगरपालिका,  बर्दघाट नगरपालिका,  मध्यबिन्दु नगरपालिका, रामग्राम नगरपालिका,  सुनवल नगरपालिका
गाउँपालिका (८) ः त्रिवेणीसुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, बुङ्दीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, विनयी गाउँपालिका, सरावल गाउँपालिका, हुप्सेकोट गाउँपालिका
पर्वत : ७
नगरपालिका (२) ः कुस्मा नगरपालिका, फलेवास नगरपालिका
गाउँपालिका (५) ः जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका
स्याङ्जा : ११
नगरपालिका (५) ः गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका
गाउँपालिका (६) ः अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका
तनहुँ : १०
नगरपालिका (४) ः भानु नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका
गाउँपालिका (६) ः आँबुखैरेनी गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे, गाउँपालिका बन्दीपुर गाउँपालिका
रूपन्देही : १६
उपमहानगरपालिका (१) बुटवल उपमहानगरपालिका
नगरपालिका (५) ः देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा, नगरपालिका
गाउँपालिका (१०) ः गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका
कपिलवस्तु : १०
नगरपालिका (६) ः कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, वाणगंगा नगरपालिका
गाउँपालिका (४) ः मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिका
पाल्पा : १०
नगरपालिका (२) ः रामपुर नगरपालिका, तानसेन नगरपालिका
गाउँपालिका (८) ः निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका
अर्घाखाँची : ६
नगरपालिका (३) ः सन्धिखर्क नगरपालिका, शीतगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका
गाउँपालिका (३) ः छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका
गुल्मी : १२
नगरपालिका (२) ः मुसिकोट नगरपालिका, रेसुंगा नगरपालिका
गाउँपालिका (१०) ः कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका,
सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका
रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका,
मालिका गाउँपालिका, इस्मा गाउँपालिका
रोल्पा : १०
नगरपालिका (१) ः रोल्पा नगरपालिका
गाउँपालिका (९) ः त्रिवेणी गाउँपालिका, दुईखोली गाउँपालिका, माडी गाउँपालिका रुन्टीगढी गाउँपालिका, लुङग्री गाउँपालिका, सुकीदह गाउँपालिका, सुनछहरी गाउँपालिका, सुवर्णावती गाउँपालिका, थवाङ गाउँपालिका
प्युठान : ९
नगरपालिका (२) ः प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका
गाउँपालिका (७) ः गौमुखी गाउँपालिका, माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका, मल्लरानी गाउँपालिका, नौवहिनी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावती गाउँपालिका
दाङ : १०
उपमहानगरपालिका (२) तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका
नगरपालिका (१) ः लमही नगरपालिका,
गाउँपालिका (७) ः बंगलाचुली गाउँपालिका,     दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई
गाउँपालिका
बाँके : ८
उपमहानगरपालिका (१) ः नेपालगन्ज उपमहानगरपालिका
नगरपालिका (१) ः कोहलपुर नगरपालिका
गाउँपालिका (६) ः  नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका
बर्दिया : ८
नगरपालिका (६) ः गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बासगढी नगरपालिका, बारबर्दिया नगरपालिका
गाउँपालिका (२) ः बढैयाताल गाउँपालिका, गेरुवा गाउँपालिका
रुकुम : ९
नगरपालिका (३) ः मुसिकोट नगरपालिका,  चौरजहारी  नगरपालिका, आठबिसकोट  नगरपालिका
गाउँपालिका (६) ः पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, सानी भेरी गाउँपालिका
सल्यान : १०
नगरपालिका (३) ः शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका
गाउँपालिका (७) ः कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका
डोल्पा : ८
नगरपालिका (२) ः ठूली भेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका
गाउँपालिका (६) ः डोल्पो बुद्ध गाउँपालिका, से फोक्सुन्डो गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका
जुम्ला : ८
नगरपालिका (१) ः चन्दननाथ नगरपालिका
गाउँपालिका (७) ः कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका
मुगु : ४
नगरपालिका (१) ः छायानाथ रारा नगरपालिका
गाउँपालिका (३) ः मुगुम कार्मारोंग गाउँपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका
हुम्ला : ७
गाउँपालिका (७) ः सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिका
कालिकोट : ९
नगरपालिका (३) ः खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका
गाउँपालिका (६) ः पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका
जाजरकोट : ७
नगरपालिका (३) ः भेरी नगरपालिका, छेडागाड नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका
गाउँपालिका (४) ः बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका
दैेलेख : ११
नगरपालिका (४) ः नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुन्डा बिन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका
गाउँपालिका (७) ः भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका,  ठाँटीकाँध गाउँपालिका
सुर्खेत : ९
नगरपालिका (५) ः वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका
गाउँपालिका (४) ः चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिङाड गाउँपालिका, सिम्ता गाउँपालिका
बाजुरा : ९
नगरपालिका (४) ः बडीमालिका नगरपालिका,  त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका
गाउँपालिका (५) ः  गौमुल गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका
डोटी : ९
नगरपालिका (२) ः दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका
गाउँपालिका (७) ः पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, केआइसिं गाउँपालिका, बोगटान गाउँपालिका
अछाम : १०
नगरपालिका (४) ः मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका
गाउँपालिका (६) ः चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका
दार्चुला : ९
नगरपालिका (३) ः महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन नगरपालिका
गाउँपालिका (६) ः अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, व्यास गाउँपालिका
बैतडी : १०
नगरपालिका (४) ः दशरथचन्द नगरपालिका,
पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका
गाउँपालिका (६) ः सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका
डडेल्धुरा : ७
नगरपालिका (२) ः अमरगढी नगरपालिका, परशुराम नगरपालिका
गाउँपालिका (५) ः आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका
कञ्चनपुर : ९
नगरपालिका (७) ः भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, वेदकोट नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका
गाउँपालिका (२) ः बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका
कैलाली : १३
उपमहानगरपालिका (१) ः धनगढी उपमहानगरपालिका
नगरपालिका (६) टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका
गाउँपालिका (६) ः जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका
बझाङ : ११
नगरपालिका (२) जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका
गाउँपालिका (९) ः केदारस्युँ गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका, बित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका
Share:

सूचना उपलब्ध गराउन राष्ट्रिय सूचना आयोगले आदेश

पश्चिम सन्देश, बाँके / ६६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गैर सरकारी सँस्थाहरु बारे सूचना उपलब्ध गराउन राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ ।

 गैर सरकारी संस्थाहरुबारे माग गरिएको सूचना प्राप्त नभएपछि बासका कार्यकारी निर्देशक नमस्कार शाहले ६६ जिल्लाका प्रमुख जिल्ला अधिकारी बिरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनराबेदन उजुरी गरेका थिए । सोही पुनराबेदनको माग बमोजिम आयोगले उक्त आदेश गरेका हो । आयोगले सोही पुनराबेदनको सुनुवाई गर्दै ६६ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सूचना अधिकारीहरुलाई माग बमोजिमको सूचना उपलब्ध गराउन आदेश गरेको छ । प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, सूचना आयुक्त द्धए किरण कुमार पोख्रेल र यशोदा देबि तिम्सिनाले गरेको आदेशमा भनिएको छ — सूचनाको हक सम्बन्धिको ऐन २०६४ दफा ३ को उपदफा १ मा नेपाली नागरिकलाई सूचनाको हक हुने, सोही ऐनको दफा ३ को उपदफा २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भन्ने व्यवस्था गरेको छ, ऐनको दफा ३ को उपदफा ३ ले केह िसूचना प्रबाह गरिनेछैन भन्ने व्यवस्था गरेको छ । तर पुनराबेदनले माग गरेको सूचना सो दफा भित्र पर्नै देखिदैन । अतः पुनराबेदकले माग गरेका सूचना सात भित्र दिनु ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ प्रयोग गरि शाहले ७५ वटा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीहरुलाई २०७३ माघ ३ गते गैसस बारे सूचना माग गर्दै निबेदन हुलाकबाट पठाएका थिए । शाहले जिल्ला प्रशासन कार्यालयहरुसँग कार्यालयमा दर्ता भएका गैर सरकारी सँस्थाहरुको सँख्या, नामावलि ९संस्थाका अध्यक्ष, ठेगाना र सम्पर्क नम्बर० सहितको बिबरण, कार्यालयमा यस आ।ब।मा हाल सम्म नविकरण भएका गैर सरकारी सँस्थाहरुको सँख्या, नामावलि ९संस्थाका अध्यक्ष, ठेगाना र सम्पर्क नम्बर० सहितको बिबरण, बाहिरि जिल्लामा दर्ता भई त्यस कार्यालयमा दर्ता भएका वा अनुमति लिएका शाखाहरुको सँख्या, नामावलि ९संस्थाका अध्यक्ष, ठेगाना र सम्पर्क नम्बर० सहितको बिबरण, कार्यालयले खारेज गरेका गैससहरुको नामावलि बिबरण माग गरि निबेदन पठाएका थिए । 

मागिएका सूचना अछाम, सल्यान र बाग्लुँग बाहेक जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीवाट प्राप्त नभएपछि ७३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरि ऐनको दफा ९ ९१० बमोजिम २०७३ माघ २७ गते सूचना अधिकारी बिरुद्ध उजुरी गरिएको थियो । उक्त उजुरी पश्चात दार्चूला, रोल्पा, नवलपरासी, धनकुटा, बाँके, काभ्रे बाहेक अन्य जिल्ला प्रशासन कार्यालयहरुबाट सूचना प्राप्त नभएपछि सूचना मागकर्ता शाहले राष्ट्रिय सूचना आयोगमा २०७३ फाल्गुण ६ गते पुनराबेदन गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय जस्तो महत्वपूर्ण कार्यालयले सूचना नदिएर सूचना पाउने मौलिक हक बेवास्ता गरेको महसुस गर्दै ऐनको दफा ९९४० बमोजिम आयोग समक्ष आवश्यक कारबाहीका लागि उजुरी गरेको शाहले बताए । 
सूचना उपलब्ध गराउने ९ वटा जिल्ला प्रशासन कार्यालयहरु बाहेकका ६६ वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरु प्रत्यार्थी÷विपक्षी हुने गरी पुनराबेदन गरिएको थियो ।
Share:

Friday, December 1, 2017

विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ती सहयोगार्थ कोहलपुरमा

गएको साउन २८ गते परेको अविरल वर्षापछिको बाढी तथा डुवान प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ती सहयोगार्थ कोहलपुरमा एक दिने विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बाढि तथा डुवानबाट प्रभावित जिल्लाका अति विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक राहत स्वरुप साँस्कृतिक कार्यक्रम आयोजना गरेर संकलित रकमबाट छात्रवृत्ती उपलब्ध गराउने कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजक संस्था युथ पिस सेन्टर बाँकेका उपाध्यक्ष भुम बहादुर भण्डारीले बताए । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँकेमा मात्रै गत साउन २८ गते आएको बाढी र डुबानका कारण ४८ हजार भन्दा बढी सर्वसाधारण प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको र जिल्लाका विभिन्न क्षेत्रमा विस्थापित सयौं बालबालिका विद्यालय जानबाट बञ्चित हुन पुगेकाले सबै वालवालिकालाई शिक्षाको पहुँच पु¥याउन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

विभिन्न अभियान तथा नारा विशेषको रुपमा आयोजना हुने यस्ता साँस्कृतिक कार्यक्रम (कन्सर्ट)हरुले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित हुने गरेपनि युथ पिस सेन्टरले आयोजना गर्ने कन्सर्टको फरक उद्देश्य रहनेछ । कन्सर्ट आयोजना पछि संकलन हुने आर्थिक स्रोतले जिल्लामा रहेका बाढी तथा डुवानबाट प्रभावित अति विपन्न परिवारका बालबच्चालाई शैक्षिक छात्रवृत्ती प्रदान गरी शिक्षामा सबैको पहुँच पु¥याउने अभियानमा प्रत्यक्ष रुपमा जोडिने कार्यक्रम संयोजक बिरेन्द्र सिंहले जानकारी गराए । अभियानका रुपमा अगाडी सारेकोे साँस्कृतिक कार्यक्रममा सबै पक्षको साथ, समर्थन र सहयोग पाउने विश्वास व्यक्त गर्दै कार्यक्रम निर्देशक निर्मल आचार्यले विपतको विषम परिस्थितीमा सहयोगी पवित्र नेपाली मन भएका देशवासीहरुले सक्दो सहयोग गरेर पीडितलाई सक्दो राहत दिने काम गरिरहेको भन्दै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरे । उनिहरूले विपतबाट सामना गरिरहेका घर परिवारको अवस्था, उनीहरुले झेल्नुपरेका समस्या तथा चुनौतीहरु पहिचान गरी समाधानतिर राज्य तथा सरोकारवाला निकायले निर्वाह गर्नुपर्ने भूमिका प्रति कहि कतै चुकिरहेको अवस्थामा आफुहरुको सानो सहयोगले पीडित वालवालिकालाई शैक्षिक सहायता मिल्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यक्रम आउँदो असोज १० गते बिजयादशमीको अवशर पारेर आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु कमल खत्री, ज्योती मगर तथा मध्यपश्चिमका साँगितिक प्रतिभा नेपाल आइडल उत्कृष्ट ६ मा पर्न सफल चिसापानी निवासी सुरज थापा विशेष आकर्षणको रुपमा रहने बताइएको छ । सााथै कार्यक्रममा सुरज थापालाई सम्मान तथा भव्य स्वागतको कार्यक्रम पनि रहने बताइएको छ । यसका अलावा हाँस्य कलाकार प्रकाश कडेल ९गुलेली कान्छा० का साथमा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक युवराज शाहीले बताएका छन् ।
Share:

Monday, October 2, 2017

Youth Involvement in the peaceful & sustainable development of Nepal


Share:

Tuesday, September 12, 2017

शैक्षिक छात्रवृत्ती सहयोगार्थ विशेष साँस्कृतिक कार्यक्रम हुँदै

गएको साउन २८ गते परेको अविरल वर्षापछिको बाढी तथा डुवान प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ती सहयोगार्थ कोहलपुरमा एक दिने विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बाढि तथा डुवानबाट प्रभावित जिल्लाका अति विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक राहत स्वरुप साँस्कृतिक कार्यक्रम आयोजना गरेर संकलित रकमबाट छात्रवृत्ती उपलब्ध गराउने कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजक संस्था युथ पिस सेन्टर बाँकेका उपाध्यक्ष भुम बहादुर भण्डारीले बताए । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँकेमा मात्रै गत साउन २८ गते आएको बाढी र डुबानका कारण ४८ हजार भन्दा बढी सर्वसाधारण प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको र जिल्लाका विभिन्न क्षेत्रमा विस्थापित सयौं बालबालिका विद्यालय जानबाट बञ्चित हुन पुगेकाले सबै वालवालिकालाई शिक्षाको पहुँच पु¥याउन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

विभिन्न अभियान तथा नारा विशेषको रुपमा आयोजना हुने यस्ता साँस्कृतिक कार्यक्रम ९कन्सर्ट०हरुले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित हुने गरेपनि युथ पिस सेन्टरले आयोजना गर्ने कन्सर्टको फरक उद्देश्य रहनेछ । कन्सर्ट आयोजना पछि संकलन हुने आर्थिक स्रोतले जिल्लामा रहेका बाढी तथा डुवानबाट प्रभावित अति विपन्न परिवारका बालबच्चालाई शैक्षिक छात्रवृत्ती प्रदान गरी शिक्षामा सबैको पहुँच पु¥याउने अभियानमा प्रत्यक्ष रुपमा जोडिने कार्यक्रम संयोजक बिरेन्द्र सिंहले जानकारी गराए । अभियानका रुपमा अगाडी सारेकोे साँस्कृतिक कार्यक्रममा सबै पक्षको साथ, समर्थन र सहयोग पाउने विश्वास व्यक्त गर्दै कार्यक्रम निर्देशक निर्मल आचार्यले विपतको विषम परिस्थितीमा सहयोगी पवित्र नेपाली मन भएका देशवासीहरुले सक्दो सहयोग गरेर पीडितलाई सक्दो राहत दिने काम गरिरहेको भन्दै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरे । उनिहरूले विपतबाट सामना गरिरहेका घर परिवारको अवस्था, उनीहरुले झेल्नुपरेका समस्या तथा चुनौतीहरु पहिचान गरी समाधानतिर राज्य तथा सरोकारवाला निकायले निर्वाह गर्नुपर्ने भूमिका प्रति कहि कतै चुकिरहेको अवस्थामा आफुहरुको सानो सहयोगले पीडित वालवालिकालाई शैक्षिक सहायता मिल्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यक्रम आउँदो असोज १० गते बिजयादशमीको अवशर पारेर आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु कमल खत्री, ज्योती मगर तथा मध्यपश्चिमका साँगितिक प्रतिभा नेपाल आइडल उत्कृष्ट ६ मा पर्न सफल चिसापानी निवासी सुरज थापा विशेष आकर्षणको रुपमा रहने बताइएको छ । सााथै कार्यक्रममा सुरज थापालाई सम्मान तथा भव्य स्वागतको कार्यक्रम पनि रहने बताइएको छ । यसका अलावा हाँस्य कलाकार प्रकाश कडेल ९गुलेली कान्छा० का साथमा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक युवराज शाहीले बताएका छन् ।
Share:

शैक्षिक छात्रवृत्ती सहयोगार्थ विशेष साँस्कृतिक कार्यक्रम हुँदै

गएको साउन २८ गते परेको अविरल वर्षापछिको बाढी तथा डुवान प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ती सहयोगार्थ कोहलपुरमा एक दिने विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बाढि तथा डुवानबाट प्रभावित जिल्लाका अति विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक राहत स्वरुप साँस्कृतिक कार्यक्रम आयोजना गरेर संकलित रकमबाट छात्रवृत्ती उपलब्ध गराउने कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजक संस्था युथ पिस सेन्टर बाँकेका उपाध्यक्ष भुम बहादुर भण्डारीले बताए । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँकेमा मात्रै गत साउन २८ गते आएको बाढी र डुबानका कारण ४८ हजार भन्दा बढी सर्वसाधारण प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको र जिल्लाका विभिन्न क्षेत्रमा विस्थापित सयौं बालबालिका विद्यालय जानबाट बञ्चित हुन पुगेकाले सबै वालवालिकालाई शिक्षाको पहुँच पु¥याउन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

विभिन्न अभियान तथा नारा विशेषको रुपमा आयोजना हुने यस्ता साँस्कृतिक कार्यक्रम (कन्सर्ट)हरुले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित हुने गरेपनि युथ पिस सेन्टरले आयोजना गर्ने कन्सर्टको फरक उद्देश्य रहनेछ । कन्सर्ट आयोजना पछि संकलन हुने आर्थिक स्रोतले जिल्लामा रहेका बाढी तथा डुवानबाट प्रभावित अति विपन्न परिवारका बालबच्चालाई शैक्षिक छात्रवृत्ती प्रदान गरी शिक्षामा सबैको पहुँच पु¥याउने अभियानमा प्रत्यक्ष रुपमा जोडिने कार्यक्रम संयोजक बिरेन्द्र सिंहले जानकारी गराए । अभियानका रुपमा अगाडी सारेकोे साँस्कृतिक कार्यक्रममा सबै पक्षको साथ, समर्थन र सहयोग पाउने विश्वास व्यक्त गर्दै कार्यक्रम निर्देशक निर्मल आचार्यले विपतको विषम परिस्थितीमा सहयोगी पवित्र नेपाली मन भएका देशवासीहरुले सक्दो सहयोग गरेर पीडितलाई सक्दो राहत दिने काम गरिरहेको भन्दै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरे । उनिहरूले विपतबाट सामना गरिरहेका घर परिवारको अवस्था, उनीहरुले झेल्नुपरेका समस्या तथा चुनौतीहरु पहिचान गरी समाधानतिर राज्य तथा सरोकारवाला निकायले निर्वाह गर्नुपर्ने भूमिका प्रति कहि कतै चुकिरहेको अवस्थामा आफुहरुको सानो सहयोगले पीडित वालवालिकालाई शैक्षिक सहायता मिल्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यक्रम आउँदो असोज १० गते बिजयादशमीको अवशर पारेर आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु कमल खत्री, ज्योती मगर तथा मध्यपश्चिमका साँगितिक प्रतिभा नेपाल आइडल उत्कृष्ट ६ मा पर्न सफल चिसापानी निवासी सुरज थापा विशेष आकर्षणको रुपमा रहने बताइएको छ । सााथै कार्यक्रममा सुरज थापालाई सम्मान तथा भव्य स्वागतको कार्यक्रम पनि रहने बताइएको छ । यसका अलावा हाँस्य कलाकार प्रकाश कडेल ९गुलेली कान्छा० का साथमा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक युवराज शाहीले बताएका छन् ।
Share:

शैक्षिक छात्रवृत्ती सहयोगार्थ विशेष साँस्कृतिक कार्यक्रम हुँदै

गएको साउन २८ गते परेको अविरल वर्षापछिको बाढी तथा डुवान प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ती सहयोगार्थ कोहलपुरमा एक दिने विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बाढि तथा डुवानबाट प्रभावित जिल्लाका अति विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक राहत स्वरुप साँस्कृतिक कार्यक्रम आयोजना गरेर संकलित रकमबाट छात्रवृत्ती उपलब्ध गराउने कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजक संस्था युथ पिस सेन्टर बाँकेका उपाध्यक्ष भुम बहादुर भण्डारीले बताए । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँकेमा मात्रै गत साउन २८ गते आएको बाढी र डुबानका कारण ४८ हजार भन्दा बढी सर्वसाधारण प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको र जिल्लाका विभिन्न क्षेत्रमा विस्थापित सयौं बालबालिका विद्यालय जानबाट बञ्चित हुन पुगेकाले सबै वालवालिकालाई शिक्षाको पहुँच पु¥याउन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

विभिन्न अभियान तथा नारा विशेषको रुपमा आयोजना हुने यस्ता साँस्कृतिक कार्यक्रम ९कन्सर्ट०हरुले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित हुने गरेपनि युथ पिस सेन्टरले आयोजना गर्ने कन्सर्टको फरक उद्देश्य रहनेछ । कन्सर्ट आयोजना पछि संकलन हुने आर्थिक स्रोतले जिल्लामा रहेका बाढी तथा डुवानबाट प्रभावित अति विपन्न परिवारका बालबच्चालाई शैक्षिक छात्रवृत्ती प्रदान गरी शिक्षामा सबैको पहुँच पु¥याउने अभियानमा प्रत्यक्ष रुपमा जोडिने कार्यक्रम संयोजक बिरेन्द्र सिंहले जानकारी गराए । अभियानका रुपमा अगाडी सारेकोे साँस्कृतिक कार्यक्रममा सबै पक्षको साथ, समर्थन र सहयोग पाउने विश्वास व्यक्त गर्दै कार्यक्रम निर्देशक निर्मल आचार्यले विपतको विषम परिस्थितीमा सहयोगी पवित्र नेपाली मन भएका देशवासीहरुले सक्दो सहयोग गरेर पीडितलाई सक्दो राहत दिने काम गरिरहेको भन्दै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरे । उनिहरूले विपतबाट सामना गरिरहेका घर परिवारको अवस्था, उनीहरुले झेल्नुपरेका समस्या तथा चुनौतीहरु पहिचान गरी समाधानतिर राज्य तथा सरोकारवाला निकायले निर्वाह गर्नुपर्ने भूमिका प्रति कहि कतै चुकिरहेको अवस्थामा आफुहरुको सानो सहयोगले पीडित वालवालिकालाई शैक्षिक सहायता मिल्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यक्रम आउँदो असोज १० गते बिजयादशमीको अवशर पारेर आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु कमल खत्री, ज्योती मगर तथा मध्यपश्चिमका साँगितिक प्रतिभा नेपाल आइडल उत्कृष्ट ६ मा पर्न सफल चिसापानी निवासी सुरज थापा विशेष आकर्षणको रुपमा रहने बताइएको छ । सााथै कार्यक्रममा सुरज थापालाई सम्मान तथा भव्य स्वागतको कार्यक्रम पनि रहने बताइएको छ । यसका अलावा हाँस्य कलाकार प्रकाश कडेल ९गुलेली कान्छा० का साथमा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक युवराज शाहीले बताएका छन् ।
Share:

No one has ever become poor by giving, Please Donate

BTemplates.com

Your Name


Your Message*

Labels

Blog Archive